देश/प्रदेश Archives | Page 213 of 1739 | Khabarhub Khabarhub

बेपत्ता गजुरेलको शव ईन्द्रावती खोलामा फेला

काठमाडौँ- सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ फट्टेस्थित बाटोको छेउमा लगाएको पर्खालबाट हाम फाली बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सोही जिल्लाको हेलम्बु गाउँपालिका ६ घर भई काठमाडौं महानगरपालिका ६ महांकाल बस्दै आएका ६४ वर्षिय विष्णुप्रसाद गजुरेल असोज ११ गते उक्त खोलामा हाम फालेर बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथ…