Live on
Your Voice, Your Power
काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा दाङस्थित राप्ती आँखा अस्पतालमा थिएटर भवन निर्माण बनिरहेको छ । तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको मंगलबार मेयर टीकाराम खड्का र भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा शिलान्यास गरे । कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र समाजसेवीहरू उपस्थित थिए । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको…