देश/प्रदेश « Khabarhub

तीनै तहमा कर्मचारी समायोजनको काम पूरा

काठमाडौं - संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको काम पुरा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी तीनै तहमा कर्मचारी समायोजनको काम पूरा भएको जानकारी दिएका हुन् । अहिले रहेको दरबन्दीअनुसार मन्त्रालयले तीनै तहमा कर्मचारी समायोजनको काम सकेको हो । उनले तीनै तहमा एक लाख ३१…