Live on
Your Voice, Your Power
काठमाडौं– नियमित स्वास्थ्य परीक्षण गर्न बुधबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओली ‘होल बडी’को स्वास्थ्य परीक्षणका लागि त्रि वि शिक्षण अस्पताल महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। उनको स्वास्थ्य परीक्षण डाक्टर अरुण सायमी नेतृत्वको चिकित्सक समूहले गरेको थियो ।चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था…