देश/प्रदेश « Khabarhub

काठमाडौंमा फेरि शुरु भयो ‘हर्न कारबाही’, जथाभावी हर्न बजाए ५ सय जरिवाना

काठमाडौं– ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारबाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात…