देश/प्रदेश « Khabarhub

प्रधानमन्त्री भन्छन् : २ शेर मिलेर देश बनाउँछौ

धनगढी– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शेर (सिंह)सँग तुलना गरेका छन् । धनगढीमा सुदूरपश्चिम प्रदेश स्ततरीय कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै भने, ‘धेरैले भन्छन् एटै जंगलमा दुईवटा शेर बस्न सक्दैनन् तर हामीले देखाइदिउँ एउटै जंगलमा दुईवटा शेर पनि मिलेर बस्न सक्छन्।’ उनले अब…