देश/प्रदेश Archives | Page 215 of 1999 | Khabarhub Khabarhub

काठमाडौंमा मनसुन कहर : बालकुमारीदेखि थापाथलीसम्म डुबानमा (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नदी किनार मनसुन कहरमा परेका छन्‌ । तटीय क्षेत्रका बजारदेखि आवासीय क्षेत्रसम्म बाढी पसेको छ । पसलकबलमा पानी पस्दा धनमाल क्षति भएको छ भने मानिसहरूलाई आवतजावतमा समेत कठिनाइ भएको छ । च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयदेखि टेकु आवास क्षेत्र हुँदै बल्खु तरकारी बजार यतिखेर बाढीको चपेटामा परेको छ । शुक्रबार रातिदेखि परिरहेको…