Live on
Your Voice, Your Power
जनकपुरधाम- प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसको सिफारिसमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.रामनरेश पण्डित रेक्टरमा नियुक्त भएका छन् । प्रतिष्ठानका तत्कालीन रेक्टर डा.अंकुर साहलाई जसपा नेपाल नेतृत्वको पूर्ववर्ती सरकारले उपकुलपति बनाएपछि रिक्त सो पदमा ढिलोगरी डा.पण्डित नियुक्त भएका हुन् । डा.पण्डितलाई यसअघि काँग्रेससहितकै जसपा नेपाल नेतृत्वको सरकारले प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक नियुक्त गरेको थियो । …