देश/प्रदेश Archives | Page 227 of 2016 | Khabarhub Khabarhub

बाढी, पहिरोले गण्डकी, बागमती र लुम्बिनीमा ठुलो क्षति : जरुरी कामबाहेक यात्रा नगर्न अनुरोध

काठमाडौं - बिहीबारदेखि लगातार परेको वर्षाले बागमती, गण्डकी र लुम्बिनीको जनजीवन प्रभावित भएको छ। नारायगण मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर नगरपालिका वडा नम्बर २९ सिमलताल खण्डमा पहिरोले दुई वटा यात्रु बस पुरिँदा ठुलो जनधनको क्षति भएको छ। बिहान साढे ३ बजेतिर वीरगन्जबाट काठमाडौं आइरहेको तथा काठमाडौंबाट गौर गइरहेको बस पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता…