देश/प्रदेश « Khabarhub

बाढीपहिरोले १७ अर्बभन्दा बढीको क्षति : पुरानो अवस्थामा फर्काउने तयारी के छ ?

काठमाडौं - असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए। बस्ती बगे। बाढीकै कारण कैयौँको लगानी क्षणभरमा नष्ट भयो। चाडबाडको मुखमै क्षतिग्रस्त भएको विपी राजमार्ग पूर्ववत् अवस्थामा कहिले सञ्चालनमा आउने हो कुनै ठेगान छैन। पृथ्वी र त्रिभुवन राजमार्गको अवस्था उस्तै छ। राजधानीको खाद्यान्न गोदाम भनेर चिनिएको…