Live on
Your Voice, Your Power
विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राजनैतिक तथा प्रशासनिक क्षेत्रको त्रुटि र कमजोरीका कारण नेपाली विद्यार्थी सीमावर्ती भारतीय राज्यमा पढ्न जान बाध्य भएको बताएका छन् । सोमबार विराटनगरमा आयोजित ‘प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीईभीटीको पुनर्संरचना’ विषयक प्रदेशस्तरीय छलफल तथा अन्तक्रियामा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । शिक्षा क्षत्रमा नेपालले बजार गुमाइरहेको पनि…