देश/प्रदेश Archives | Page 246 of 2073 | Khabarhub Khabarhub

धनुषामा तीन सय ७७ उद्योग बन्द, नौ हजारभन्दा बढी कामदार बेरोजगार

जनकपुरधाम– धनुषामा गत आर्थिक वर्ष २०८०-८१ मा तीन सय ७७ वटा उद्योग बन्द भएका छन् । गत आवमा वाणिज्यतर्फ दुई सय ५९ तथा उद्योगतर्फ एक सय १८ उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिए।  उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिव नौ हजारभन्दा बढी कामदार बेरोजगार भएका छन् ।…