देश/प्रदेश Archives | Page 248 of 1975 | Khabarhub Khabarhub

डोटीमा ट्यांकरको ठक्करबाट पतिको मृत्यु, पत्नी गम्भीर घाइते

कैलाली- कैलालीबाट अछामतर्फ गइरहेको मोटरसाइकल डोटीको जोरायल गाउँपालिका-२, बुडरमा बुधबार दुर्घटना हुँदा गम्भीर घाइते भएका एकजनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश ०१-०११ प ५२१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०४-००१ ख ००१२ नम्बरको तेल बोक्ने खाली ट्याङ्करले ठक्कर दिँदा घाइते भएकामध्ये अछामको मंगलसेन नगरपालिका-३ बिसाकोटका ३६ वर्षीय रमेश विकको ज्यान गएको हो…