देश/प्रदेश « Khabarhub

मजदुरबीचको विवादमा चक्कु हान्दा एकजनाले ज्यान गुमाए

तनहुँ- व्यास नगरपालिका–१०, अँधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु हानेर एक जनाको महत्या गरिएको छ। चक्कु हानेपछि मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेका जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ। प्रहरीले चक्कु प्रहार गरेको आरोपमा भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले बताए। प्रहरीका अनुसार, व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर…