Live on
Your Voice, Your Power
पर्वत– पर्वतमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । सुरक्षित गर्भपतन सेवा भएका सरकारी तथा सूचिकृत स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्ष २०८०–८१ मा करिव एक हजार तीन सय जनाले गर्भपतन सेवा लिएका थिए । जिल्ला स्वास्थ्य कार्यालय पर्वतकी जनस्वास्थ्य अधिकृत अञ्जली पिसीका अनुसार सरकारी स्वास्थ्य संस्थाबाट मात्र नौ सय सातजनाले गर्भपतन सेवा लिएका…