Live on
Your Voice, Your Power
बागमती – बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले भोलि बिहान मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आजै पदबाट दिएको राजीनामा स्वीकृत गरेका प्रदेश प्रमुख…