Live on
Your Voice, Your Power
कञ्चनपुर– पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेलौरी नगरपालिका–५ सोभातालमा डुङ्गा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय क्षेत्र अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षितगरि नगरपालिकाले संघीय सरकारको शसर्त अनुदानमा पाँच वटा डुंगा खरिद गरी सञ्चालनमा ल्याएको हो । सोही बजेटबाट पर्यटकीय क्षेत्रलाई थप आकर्षक बनाउन भगवान् गौतमबुद्धको मूर्ति पनि ल्याइएको छ । डुंगा सञ्चालनको जिम्मा सोभाताल…