Live on
Your Voice, Your Power
काठमाडौं - वि.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव आठ म्याग्निच्यूटको भूकम्प गएको थियो। उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो। आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ। काठमाडौंलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रबिन्दु गोरखामासमेत कार्यक्रम हुँदैछन्। भूकम्पले काठमाडौं उपत्यकालगायत सोको…