Live on
Your Voice, Your Power
मोरङ – प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काका परिपूरक भएको बताएकी छन् । उनले अबको पत्रकारिता जनमुखी हुनुपर्ने उल्लेख गरिन् । सुनसरीको इटहरीस्थित ‘नयन एड्भर्टाइजिङ मिडिया प्रालि’द्वारा सञ्चालित ‘प्रदेश खबर’को पहिलो वार्षिकोत्सव कार्यक्रममा उपसभामुख रानाले हरेक ठाउँमा पत्रकारको अहम भूमिका रहने बताइन्। “पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काका परिपूरक हुन्”, उनले भनिन् “पत्रकारिता…