देश/प्रदेश « Khabarhub

नयाँ सरकार गठनसँगै जनजीवन सामान्य बन्दै (तस्बिरहरू)

काठमाडौं– मुलुकमा नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ । जेन–जीको आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइएको कर्फ्यु र निषेधाज्ञा हट्दै गएको छ । योसँगै आम सर्वसाधारण आफ्नो पेसा, व्यवसायमा फर्किएका छन् भने काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारी साधन पनि चल्न थालेका छन् । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको…