देश/प्रदेश « Khabarhub

सञ्चालक छत्र गिरीको दाबी : गिरीबन्धु राज्यको सम्पत्ति होइन

झापा- बिर्तामोडस्थित गिरीबन्धु टी-स्टेट प्रालि राज्यको सम्पत्ति नरहेको दाबी सञ्चालकले गरेका छन् । उक्त टी-स्टेट प्रालिका सञ्चालक छत्र गिरीले बुधबार पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका हुन् । गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा आइसकेको गिरीबन्धु टी-स्टेट राज्यको सम्पत्ति नभएको भन्दै अनावश्यक बखेडा झिकिएको आरोप लगाएका छन् । पत्रकार सम्मेलनका क्रममा उनले गिरीबन्धु टी स्टेट आफ्ना…