देश/प्रदेश Archives | Page 324 of 2031 | Khabarhub Khabarhub

युक्रेनमा छोरो भेटिँदा पञ्चकुमारीमा जाग्यो आशा

विराटनगर - मोरङको लेटाङ निवासी पञ्चकुमारी राईलाई विगतमा अन्तर्राष्ट्रिय समाचारप्रति कुनै चासो र मतलब थिएन । अचेल रुस युक्रेन युद्धको खबर सुन्दा उनका कान ठाडा हुन्छन् । मन आत्तिन्छ । रुसी सेनामा भर्ना भएका नेपालीले ज्यान गुमाएको खबर सुन्दा त पञ्चकुमारीको मुटु नै ढुकढुक गर्न थाल्छ । यसको एउटै कारण हो– उनका छोरा विकास राई…