देश/प्रदेश Archives | Page 326 of 2074 | Khabarhub Khabarhub

भागबन्डा नमिल्दा कोशी सरकार बिस्तार अन्योलमा, आर्थिक मामिलामा अड्कियो हलो

विराटनगर– सत्ता साझेदार दलहरूबीच भागबन्डामा कुरा नमिल्दा कोशी प्रदेशको मन्त्रिमण्डल बिस्तार अन्योलमा परेको छ। प्रदेश सभाबाट विश्वासको मत लिएसँगै मुख्यमन्त्री हिक्मत कार्कीले एक साताभित्र मन्त्रिमण्डल बिस्तार हुने बताएका थिए । मुख्यमन्त्री कार्कीले मन्त्रालयको टुंगो लगाएर बिहीबार नै सरकार बिस्तारको योजना बनाएका थिए । तर आर्थिक मामिला तथा योजना मन्त्रालयमा एमाले र माओवादी केन्द्रबीच सहमति नहुँदा…