Live on
Your Voice, Your Power
काठमाडौं । गृह मन्त्रालय र स्वर्गीय आरती साहको परिवारबीच पाँच बुँदे सहमति भएको छ । मंगलबार साँझ गृह मन्त्रालय र आन्दोलनरत आरती साहका परिवारबीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो । छलफलमा गृहमन्त्रि लामिछाने पनि उपस्थित भएका थिए । सहमतिसँगै शाहको परिवारले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । आरती साह आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९…