देश/प्रदेश « Khabarhub

पूर्वाञ्चल विश्वविद्यालय जाने सडक नमुना बनाउँछौं : मेयर गुरागाईं

विराटनगर – मोरङको सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईले पूर्वाञ्चल विश्वविद्यालय जाने सडक नमुना मार्गको रुपमा निर्माण गरिने बताएका छन्। नेपाल सरकार र विश्व बैंकको सहयोगमा मुलक २७ वटा पालिकाहरुमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत हुने उक्त आयोजना सुन्दरहरैँचा नगरपालिका भित्र निर्माण हुन् लागेको नगर प्रमुख गुरागाईले बताए। त्यस क्षेत्रका स्थानीयहरुलाई नगरपालिकामा बोलाएर डिस्प्ले…