Live on
Your Voice, Your Power
विराटनगर- संवैधानिक रुपमा अल्पमतमा परिसकेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिने अडान कायमै राखेका छन् । प्रदेश प्रमुख परशुराम खापुङलाई मंगलबार भेटेका उनले प्रदेश सभाबाट पारित संकल्प प्रस्तावकै आधारमा आफूले विश्वासको मत लिनुनपर्ने जिकिर गरेका हुन् । २०७९ चैत २६ गते नेकपा एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की स्वत:…