देश/प्रदेश Archives | Page 356 of 2074 | Khabarhub Khabarhub

विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु

काठमाडौं- राेटहट, कपिलवस्तु, रसुवा र नवलपरासी पूर्वमा डुबेर चार जनाकाे मृत्यु भएको छ । रौतहटकाे वृन्दावन नगरपालिका-१ रमौली बैरिया बस्ने हुलाश बैठाको छोरी १३ वर्षीया निरन्जना कुमारी बैठाको सोही ठाउँस्थित सामुदायिक पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । त्यसैगरी, कपिलवस्तुकाे वाणगंगा नगरपालिका-१० बनगवा वस्ने राजाराम थारुको छोरा २ वर्षीय बिवान्स थारुको पानी जम्मा भएको खाल्डोमा…