Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विषयमा संसदमा प्रश्न उठाएका छन् । बिहीबार बसेका संसद बैठकको शुन्य समयमा बोल्दै सांसद ढकालले बोर्डको अध्यक्ष नियुक्त नहुँदा लगानीकर्ताहरु मर्कामा परेको बताएका हुन् । उनले तत्काल बोर्डको अध्यक्ष नियुक्त गर्नु पर्ने माग राखेका छन् । उनले भने, ‘ नेपालको पुँजी…