देश/प्रदेश Archives | Page 362 of 1735 | Khabarhub Khabarhub

वीरगञ्जमा खानेपानीको हाहाकार

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको सङ्घर्षपश्चात् बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सके। खानेपानीको खाली जार बोकेर बिहान ४ बजे घरबाट निस्किएका साहले वीरगञ्ज बजारको मुख्य सडक र गल्लीमा जडान भएका ट्युबवेल तथा धारा चाहार्दै करिब पाँच किलोमिटर पैदलयात्रा गरेर बिहान ७ बजेसम्ममा बल्लतल्ल पाँच लिटर खानेपानी जम्मा पार्न सके…