देश/प्रदेश Archives | Page 363 of 1735 | Khabarhub Khabarhub

लमजुङमा ६५ प्रतिशत मात्रै रोपाई

लमजुङ– साउनको पहिलो हप्ता बित्नै लाग्दा लमजुङ जिल्लामा करिब ६५ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीका अनुसार लमजुङ जिल्लामा हालसम्म करिब ६५ प्रतिशत धान रोपाई सम्पन्न भएको हो। रेग्मीका अनुसार मनसुन केही ढिलो भित्रदा रोपाई ढिलो भएको छ । अझ यतिखेर पानी नपर्दा अधिकांश कृषकहरु पानी पर्ने र…