Live on
Your Voice, Your Power
काठमाडौं- एकल महिलालाई दुर्व्यवहार गरेको अभियोग लागेका फरार प्रतिवादी बाँकेमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको सत्यवति गाउँपालिकाका ४४ वर्षीय डिलबहादुर गलामी रहेका छन् । उनले म्यासेजिङ एपमा एक जना एकल महिलासँगको वार्तालापको स्क्रिन रेकर्ड गरेको र पछि उक्त रेकर्ड सम्पादन गरी सामाजिक सञ्जालमा अश्लील सन्देशसहित पोस्ट गरेर चरित्रहत्या गरेको साइबर ब्युरोले जनाएको छ…