Live on
Your Voice, Your Power
पोखरा- पोखराबाट एक किशोरले बस चोरी गरेका छन् । पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरी राखिएको बस एक जना किशोरले चोरी गरेका हुन् । शुक्रबार ग १ ख ९६३८ नम्बरको बस चोरेर लैजाँदै गर्दा प्रहरीले ती किशोरलाई चितवनबाट पक्राउ गरेको हो । बस चोरी भएको सूचना पाएपछि प्रहरीले खोजी थालेकोमा चितवनस्थित भरतपुर ११ आँपटारी चेकपोष्टबाट बससहित…