देश/प्रदेश « Khabarhub

तनहुँ डढेलोको जोखिममा, सचेतनाका कार्यक्रम सञ्चालन

तनहुँ - तनहुँ डढेलोको जोखिममा रहेपछि डिभिजन वन कार्यालयले सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको छ । गर्मी मौसम सुरु भएसँगै जिल्लाका सामुदायिक वनमा डढेलोको समस्या देखिन थालेको छ । हिउँदेयाम सुरु भएपछि जिल्लाका वनमा डढेलो लाग्ने समस्या भएकाले कार्यालयले सचेतनामूलक कार्यलाई जोड दिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । उनका अनुसार यस कार्यमा सामुदायिक…