देश/प्रदेश Archives | Page 383 of 2029 | Khabarhub Khabarhub

हेलिकोप्टरमार्फत् गर्भवती र सुत्केरीको उद्धार हुँदा सहज

किमाथाङ्का- राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट गर्भवती र सुत्केरीको उद्धारमा सहज भएको छ । गम्भीर समस्यामा परेका गर्भवती र सुत्केरीको समयमै हेलिकोप्टरमार्फत् हुने उद्धारले सङ्खुवासभाको विकट भेगका धेरैको ज्यान जोगिएको छ । भौगोलिक विकटताका कारण बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको प्रसूति सेवा पर्याप्त छैन । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधार अभावमा दुर्गममा भरपर्दो प्रसूति सेवा…