Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) की मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगले ग्रसित यादवको आज बिहान जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । पाठेघरको मुखको क्यान्सरबाट ग्रसित उनको लामो समयदेखि उपचार चलिरहेको थियो। यादव गत निर्वाचनमा जसपाबाट समानुपातिक सांसद बनेकी थिइन् । ४१ वर्षीया यादवले २०७२ सालको मधेश आन्दोलनमा…