देश/प्रदेश Archives | Page 388 of 2014 | Khabarhub Khabarhub

बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौँ– बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर ३७ मिनेटमा भूकम्प गएको हो ।  केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले आजको भूकम्प गत असोज १६ गते गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प भएको जानकारी दिए ।  बझाङ आसपासका जिल्लामा समेत परकम्पको धक्का…