देश/प्रदेश Archives | Page 394 of 1749 | Khabarhub Khabarhub

प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ

वीरेन्द्रनगर- सुर्खेतको वीरेन्द्रनगरमा प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका-७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसीलाई  प्रहरीले पक्राउ गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा चेकजाँच गर्ने क्रममा क.प्र.०२००१ प १५२८ नम्बरको…