देश/प्रदेश Archives | Page 398 of 1735 | Khabarhub Khabarhub

गुरु पूर्णिमा मनाइँदै

काठमाडौँ- असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, सोमबार शिक्षा दिने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदै छ । शिक्षा सभ्यता तथा संस्कृति एवं नैतिक विकासमा गुरुहरुको देनलाइ स्मरण गर्दै हरेक हरेक वर्ष असार शुक्ल पुर्णिमाका दिन गुरुप्रति सम्मान र श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाउने गरिन्छ । गुरु पूर्णिमाका अवसरमा सोमबार काठमाडौंको गोल्फुटारस्थीत श्रीमुक्तिनाथ…