Live on
Your Voice, Your Power
कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिक्नुपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रममा उपसभापति गुरुङले राजनीतिमा अनुशासनको कमी हुँदै गएको बताए । “हामी राजनीतिककर्मीमा अनुशासनको कमी हुँदै गएको देखिएको छ, खेलाडीबाट अनुशासन सिक्न जरुरी छ”, उपसभापति…