Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झापाको मेची पुलबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् । आज बिहान ८ बजे झापाको मेची भन्सारबाट उनले यात्रा सुरु गरेका हुन् । समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदिप पौडेललगायत सहभागी भएका छन् । पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा…