Live on
Your Voice, Your Power
काठमाडौं– जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बगान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरूलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो । राहत सामग्री वितरण गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले भूकम्पको कारणले…