देश/प्रदेश Archives | Page 416 of 2075 | Khabarhub Khabarhub

तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक शिलान्यास

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास भएको छ । तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न लागेको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष किरण राईले शिलान्यास गरेका हुन् । तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको ३१ किलोमिटर सडकमध्ये गाउँपालिका केन्द्रसम्मको तीन किलोमिटर सडकको दुई प्याकेजमा कालोपत्र गर्ने गरी कामको…