देश/प्रदेश « Khabarhub

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण गरिएको छ । आगलागीबाट घरगोठ जली घरबारविहिन भएका परिवारलाई स्थानीय सरकार, नेपाल रेडक्रस सोसाइटी, मदाने विपत व्यवस्थापन समिति, जिल्ला विपत व्यवस्थापन समिति लगायतका संघ संस्थाले राहत सामाग्री वितरण गरेका हुन् । बैशाख ६ गते मथुरा सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर जाँदा ८…