देश/प्रदेश « Khabarhub

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको व्यापक सुधार गर्नुपर्ने अध्ययनले देखाएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले गरेको अध्यययनले सो तथ्य देखाएको हो । विश्वविद्यालयले गरेको अनुसन्धानमा प्राविधिक शिक्षालय र निर्माण क्षेत्रका रोजगारदाताबीच समन्वयको अभाव, सीपयुक्त तालिम र प्राविधिक शिक्षामा युवाको पहुँच तथा रोजगारीसँगको कमजोर सम्बन्ध भएको देखिएको हो ।…