Live on
Your Voice, Your Power
काठमाडौं- माल्टा पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का २६ वर्षीय पोसाक सुनुवार रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार उनलाई काठमाडौंको म्हैपीबाट पक्राउ गरेको हो । उनले वैदेशिक रोजगारीका निम्ति माल्टा पठाइदिने र त्यसबापत प्रतिव्यक्ति नौ लाख…