देश/प्रदेश « Khabarhub

देशका विभिन्न स्थानमा भएका आगलागीबाट ३० लाख रुपैयाँ बराबरको क्षति

काठमाडौं- देशका विभिन्न स्थानमा भएका आगलागीबाट ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । पाँचथरकाे याङवरक गाउँपालिका-३ बानियाडाँडास्थित सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने इन्दिरा बराइलीको घर र गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । त्यसैगरी, भोजपुरकाे भोजपुर नगरपालिका-२ चङखुले बस्ने ३४…