देश/प्रदेश « Khabarhub

सबै जातजाति र भाषाको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

जनकपुरधाम – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा रहेका सबै जातजाति र भाषाको पहिचान गरी संरक्षणको दायित्व सरकारले पूरा गर्नुपर्ने बताएका छन् । जनकपुरधाममा आजदेखि सुरु भएको चौथो ‘जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को उद्घाटन गर्दै अध्यक्ष नेपालले संविधानको भावनाअनुसार राज्यले सबै जातजाति तथा भाषाभाषीको संरक्षण गर्नुपर्ने बताए ।…