Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो समय नेपाल र भारतबीच करिब–करिब सम्वादहीनताको अवस्था छ । गत असारमा सरकारको नेतृत्व गरेयता प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन नसक्नुलाई पनि यही चिसोपनका रुपमा हेरिँदै आएको छ । अर्कोतिर नेपालमा राजावादीले गरिरहेको आन्दोलनको प्रचार दिल्लीका मिडियाले जोडतोडका साथ गर्दै आएको गुनासो काठमाडौंमा सुनिन्छ । बीजेपी नेतृत्वको मोदी सरकारले नेपालमा राजा फर्काउन चाहेको भन्ने…