Live on
Your Voice, Your Power
रौतहट । एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन शुक्रबार रौतहटस्थित विभिन्न परीक्षा केन्द्रहरूबाट ५०० थानभन्दा बढी मोबाइल बरामद गरेको छ। यस पटकको परीक्षालाई मर्यादित बनाउन सिडियो हिरालाल रेग्मी, एसपी महेन्द्र कुमार श्रेष्ठ, सहितको टोलीले परीक्षा केन्द्रहरूमा गरेको अनुगमनको क्रममा उक्त मोबाइल बरामद गरेको हो। केन्द्राध्यक्ष, निरीक्षक, अभिभावक परीक्षार्थीको मिलीमतोमा परीक्षामा अमर्यादित गतिविधि भइरहेको…