देश/प्रदेश Archives | Page 449 of 2042 | Khabarhub Khabarhub

मुगु हत्याकाण्ड : चारै जनाको दाहसंस्कार

मुगु- छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ । घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो । हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाई भएको थियो । यही कात्तिक ८ गते राति २८ वर्षीया आमा श्रीदेवी…